सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सरकार र गणेश नेपालीको परिवारबिच ९ बुँदे सहमति (सहमतिपत्र सहित)

आइतबार, असार २८ २०८३

काठमाडौं । आत्मदाहको कारण ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवार र सरकारबिच ९ बुँदे सहमति भएको छ ।

सहमति अनुसार घटनाको पूर्वन्यायाधिसको नेतृत्वमा स्वतन्त्र छानविन गरी सरकारलाई सात दिनभित्र प्रतिवेदन बुझाउने भनिएको छ।

त्यस्तै मृतकको श्रीमतिलाई योग्यता अनुसार काठमाडौं महानगरपालिकाले रोजगार दिने तथा छोरीलाई उच्च शिक्षा सम्मको अध्ययन पुरा गराउने सहमति पत्रमा समावेश गरीएको छ ।

उक्त निर्णय काठमाडौं महानगरपालिको आगामी कार्यापालिका बैठकले गर्नेछ ।