बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

उपरथीद्वय बुढा र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

शुक्रबार, चैत्र २७ २०८२

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। सरकारको यही चैत २२ गतेको निर्णयअनुसार उनीहरूलाई उपरथी पदमा बढुवा गरिएको नेपाली सेनाले जनाएको छ।