बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

प्रतिनिधिसभा बैठकमा सभामुखका लागि डीपी अर्यालको उम्मेदवारी प्रस्तुत

आइतबार, चैत्र २२ २०८२

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा रवि लामिछाने ले सभामुख पदका लागि डोलप्रसाद अर्यालको नाम प्रस्ताव गरेका छन् ।

उक्त प्रस्तावलाई डा स्वर्णिम वाग्लेले समर्थन गरेका छन् ।

समर्थनका क्रममा अर्थमन्त्री वाग्लेले २०४७ सालयताका सभामुखहरू, विशेषगरी दमननाथ ढुङ्गाना देखि हालसम्मका सभामुखहरूको भूमिका र योगदान स्मरण गर्दै संसदलाई जीवन्त, सन्तुलित र प्रभावकारी बनाउन नव-निर्वाचित सभामुखले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।