बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कास्कीको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

आइतबार, चैत्र २२ २०८२

काठमाडौँ । कास्की जिल्ला को मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ८ः३४ बजे ३.५ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि गत चैत १८ गते मुगु जिल्ला को दाइनाकोट आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।