बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

रवि लामिछाने आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

बिहिबार, चैत्र १९ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन्।

फागुन २१ पछिको निर्वाचनपछि बस्ने पहिलो बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी पार्टी प्रवक्ता मनिष झालेले दिएका छन्।

अपराह्न २ बजे बोलाइएको बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यसूची तय गरिएको छ।