बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

प्रलोपा अध्यक्ष परिषद्का सुदन किरातीले दिए पदबाट राजीनामा

बिहिबार, चैत्र १९ २०८२

काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले पदबाट राजीनामा दिएका छन्।

उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन्।

पार्टी स्रोतका अनुसार किरातीले पदबाट राजीनामा दिएको पुष्टि भए पनि अहिलेसम्म उनको राजीनामा स्वीकृत भइनसकेको छ।

सन्दर्भ अनुसार, तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका अन्य दलहरूसँग एकता गरेपछि किरातीले आफ्नो पुरानो पार्टी छोडेर प्रलोपामा प्रवेश गरेका थिए।