बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

काठमाडौँ–९ मा रास्वपाका डोलप्रसाद अर्यालको सुरुआती अग्रता

शुक्रबार, फाल्गुन २२ २०८२

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ।

हालसम्म गनिएका दुई हजार २४४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले चार हजार २३४ प्राप्त गरेको निर्वाचन अधिकृत मेनुका घिमिरेले बताए।

नेपाली कांग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गरेका छन्। बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ।