शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

धर्ना बसेका देउवा कांग्रेसलाई गगन कांग्रेसका नेताले नमस्ते गर्दै हिँडे

शुक्रबार, माघ २ २०८२

नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन आयोगमा धर्ना बसेका छन् ।

दोस्रो विशेष अधिवेशनबाट आएका पदाधिकारीहरू निर्वाचन आयोगमा हुँदा संस्थापनहरू धर्ना बसेका छन् ।

संस्थापनहरू धर्नामा हुँदा विशेषबाट महामन्त्री बनेका प्रदीप पौडेलसहितका नेता कार्यकर्ता आयोगबाट बाहिरिने क्रममा भेट भयो ।

त्यसक्रमा आयोग परिसरमा नेपाली कांग्रेसका संस्थापन पक्षका नेता कार्यकर्तालाई नमस्कार गर्दै उनीहरू बाहिरिएका छन् ।