शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले नयाँ नेतृत्व चयनः प्रारम्भिक मतपरिणाम सार्वजनिक

बिहिबार, पुष ३ २०८२

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ।

प्रारम्भिक नतिजाअनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले १५६ मत प्राप्त गरेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन्।

महासचिव पदका उम्मेदवारमा शंकर पोखरेलले ११५ मत प्राप्त गरेका छन् भने सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन्।

यसरी प्रारम्भिक मतपरिणाम अनुसार नेतृत्व चयनको प्रतिस्पर्धा अझै कडा रहेको देखिएको छ।