शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बाढी-पहिरोका कारण १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध (सूचिसहित)

सोमबार, असोज २० २०८२

काठमाडौं । हालको लगातार वर्षा र बाढी–पहिरोका कारण कोशी र बागमती प्रदेशका १९ स्थानमा सडक आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। कोशी प्रदेशमा ८ र बागमती प्रदेशमा ११ स्थानमा सडक बन्द रहेको प्रहरीले जनाएको छ।

बाढी र पहिरोले सडक भासिँदा, माटो र ढुंगा झर्दा यातायात पूर्णरूपमा ठप्प भएको छ। प्रहरीका अनुसार सम्बन्धित निकायहरूले तत्कालै सडक सफाइ र मर्मत कार्य सुरु गरेका छन्, तर निरन्तर वर्षा जारी रहेकाले पुनः अवरोध हटाउन कठिनाइ भइरहेको छ।

हेर्नुहोस् पूर्णरुपमा अवरुद्ध सडक