शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक

बिहिबार, असोज ९ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समिति बैठक शुरु भएको छ ।

बिहीवार बिहान प्रज्ञा भवनमा बैठक शुरु भएको हो । बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाहरु प्रश्तुत गरेका छन् ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रश्ताव प्रश्तुत गर्ने कार्यक्रम रहेको छ । प्रश्तावउपर केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राख्ने छन्। बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आम निर्वाचन, पार्टी एकताका विषयमा छलफल हुनेछ ।