बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जेनजी आन्दोलनका सहिद परिवारलाई १० लाख रुपैयाँ राहत

आइतबार, भाद्र २९ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई १० लाख रुपैयाँ दरले राहत दिने निर्णयमा आज हस्ताक्षर गरेकी छन्।

मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जनाको ज्यान गएको छ। यसैबीच १३४ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भएका छन्।