शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गगन थापाको घरमा ढुंगामुढा

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । सोमबारको जेन–जी प्रदर्शनमा १९ जनाको ज्यान गएको घटनापछि नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको घरमा पनि ढुंगामुढा भएको छ।

प्रहरी र सुरक्षा निकायले नियन्त्रणको प्रयास गर्दा पनि आज बिहानदेखि प्रदर्शन झन् चर्को बनेको छ।