शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जेनजी संसद् प्रवेशपछि गृहमन्त्री बैठक छाडेर बाहिरिए

सोमबार, भाद्र २३ २०८२

काठमाडौँ । जेनजी आन्दोलनका सहभागीहरूले संसद भवन प्रवेश गरेपछि गृहमन्त्री रमेश लेखकले सोमबारको संसदीय समिति बैठक छाडेर बाहिरिएका छन्।

लेखक सिंहदरबारमा भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी हुन संसद पुगेका थिए।