आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

घट्यो सुनको मूल्य

सोमबार, जेष्ठ २६ २०८२

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य घटेको छ ।

सोमबार सुन प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँ कायम भएको छ। आइतबार एक लाख ९० हजार ७०० कायम भएको थियो।

आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर दुई हजार एक सय ५० रुपैयाँ पुगेको छ।