काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।
बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
बैठकमा गभर्नर नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ ।