आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बढ्यो सुनचाँदीको भाउ

सोमबार, पुष ८ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५ रूपैयाँले बढेर १ हजार ७ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।