सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

रवि लामिछानेलाई १० दिन म्याद थप

मंगलबार, कार्तिक २० २०८१

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप १० दिन म्याद थप गरेका छ।

कार्तिक १५ गतेदेखि गणना हुने गरी लामिछानेलाई म्याद थप गरिएको हो।

मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको हो ।

सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ परेर पोखरा ल्याएको थियो।क