सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

राष्ट्रपति निर्वाचनको पर्यवेक्षणका लागी अमेरिका पुगे प्रमुख निर्वाचन आयुक्त थपलिया

मंगलबार, कार्तिक २० २०८१

काठमाडौँ । अमेरिकाकी राष्ट्रपति निर्वाचनको पर्यवेक्षणका लागी प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया अमेरिका पुगेका छन्।

अमेरिकामा मंगलबार हुन गइरहेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच प्रतिस्पर्धा गर्ने छन्। अमेरिकाको संघीय निर्वाचन आयोगको निमन्त्रणमा थपलिया अमेरिका पुगेका हुन् ।