सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

छविलाल जोशीलाई लगियो अदालत

मंगलबार, कार्तिक २० २०८१

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका छविलाल जोशीलाई अदालत लगिएको छ । कास्की प्रहरीले उनीसहित लीला पछाइ र रामबहादुर खनाललाई म्याद थपको लागि आज जिल्ला अदालत कास्कीतर्फ लगिएको हो ।

यही प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई पनि म्याद थपको लागि अदालत पेस गरिँदै छ ।