काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियमको राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको छ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले लम्साललाई बेल्जियमका लागि राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको हो।
अब उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।