आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

टक्सार महाशाखामा सुनको असर्फी र चाँदीको सिक्का किन्नेकाे भीड

मंगलबार, कार्तिक १३ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सुनको असर्फी बिक्री खुला गरेको छ । असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भिड लागेको छ ।

टक्सार महाशाखाका अनुसार २.५ ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको हो । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ ।

राष्ट्र बैंकका अनुसार एक व्यक्तिले एउटामात्रै सुनको असर्फी पाउनेछ ।