आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

बुधबार, असोज २ २०८१

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रो पटक पनि विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १५ मत परेको छ ।