आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपाल टेलिकमको प्रवक्तामा ढकाल

शुक्रबार, भाद्र २८ २०८१

काठमाडौं । नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक हरि ढकाल पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारीमा रहेका छन्।

टेलिकमले बिहिबार बिज्ञप्ती जारी गदैं सो कुराको जानकारी दिएको हो । उनको सम्पर्क नम्बर कार्यालयः ०१४२१०२०४, मोबाईल ९८५१३७१४१५ तथा ईमेलमा सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ।