सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सुनको मूल्यमा नयाँ कीर्तिमान, हालसम्मकै उच्च

बुधबार, भाद्र २६ २०८१

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

आज सुनको मूल्य बढेर बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ ।

आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य अहिलेसम्मकै उच्च  हो ।

यस अघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।