सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

आज सुनचाँदीको मूल्य घट्यो

शुक्रबार, भाद्र १४ २०८१

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुनको मूल्य १ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।