आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

शुक्रबार, साउन १८ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल साउन १८ गते शुक्रबार सन् २०२४ अगष्ट २ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

शुक्रबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर रहँदा बेलायती पाउण्ड र युरोको विनिमय दर घटेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।