काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले संविधान संशोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको समेत सहभागिता र सहयोग चाहिने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईलेले संविधान संशोधनबारे प्रधानमन्त्रीसँग पनि छलफल गर्ने बताए ।
उनले संशोधन भन्दा बाहिर गएर दाहालले विद्रोह गर्न सम्भव नभएको जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न समेत प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए ।