बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

क्युलेड टि. भी. मा बिश्वकपको छुट्टै मज्जा

सोमबार, जेष्ठ २१ २०८१

काठमाडौ । अमेरिका र वेष्ट इन्डिजमा हुने टि२० क्रिकेट वल्ड कप २०२४ को अवसर पारेर सिजिको क्युलेड टि. भी.ले नयाँ अफर सार्वजानिक गरेको छ ।

आईतबारदेखी सुरु भएको वल्र्डकपमा नेपाल सन २०१४ पछि दोस्रो पटक भाग लिदैछ । सोही अवसरमा क्युलेड टि. भी.ले ‘खेल नेपालीको, टिभी नेपालको’ अभियान सुरु गरेको हो । यस रोमाञ्चक अभियान अन्तर्गत ग्राहकहरुले टेलिभिजन खरिद गर्दा आकर्षक क्यासब्याक तथा तथा ६५ र ७५ ईन्चको टि भी मा सि.जी.को २.१ स्पिकर प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकहरूले निःशुल्क डेलिभरी, निःशुल्क जडान, अन–द–स्पट शुन्य प्रतिशत ईएमआई, आफ्नो सामानको मुल्याङ्कन आफै गरि एक्सचेन्ज लगायतका सुविधा पाउने भएका छन् । यो अभियान नेपालभर सीमित समयको लागि मात्रै लागु हुने कम्पनीले जनाएको छ ।