काठमाडौं । नेपाल राष्ट्र बैंकले विंस २०८१ बैशाख २८ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ९६ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६६ रुपैयाँ ८३ पैसा रहेको छ ।
