लक्ष्मी सनराइज बैंकले लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको छ । बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै ‘स्पार्क २४, इम्पावरिङ वुमन इन लिडरसिप–इन्स्पायर इन्क्लुजन’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको छ ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग सदस्य लिली थापा, अन्तराष्ट्रिय मुद्रा कोष आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल, भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताहरुले महिला नेतृत्व र सशक्तिकरणको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यावसायिक विकास तथा मानसिक एवम् शारिरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए ।
पछिल्लो तथ्यांक अनुसार नेपाली बैंकहरूको समग्र महिला कर्मचारी ट्रनओभर रेसियो ७ प्रतिशत रहेकोमा लक्ष्मी सनराइज बैंकको एक प्रतिशतभन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने प्रयास सकारात्मक परिणाम भएको बैंकले बताएको छ ।
Dear Friends of Media,
Attached herewith is the PR – Nepali Version, for your convenience.
Thank You.
Regards,
Trima Shah
Assistant – Marketing and Communications
Laxmi Sunrise Bank Limited
Telephone: 01-4544684/85 (Ext: 361)
P O Box: 19593
Swift: LXBLNPKA
Cc: ‘marcomm@laxmisunrise.com‘ <marcomm@laxmisunrise.com>
Subject: Press Release – Laxmi Sunrise Bank Reinforces Commitment to Gender Equality and Female Empowerment
Dear Friends of Medias,
Greetings from Laxmi Sunrise.
Please find the attached Press Release of “Laxmi Sunrise Bank Reinforces Commitment to Gender Equality and Female Empowerment”.
Laxmi Sunrise Bank hosted its inaugural “Spark ’24: Empowering Women in Leadership – Inspire Inclusion” event, underscoring its unwavering dedication to fostering a culture of inclusion, equality, and empowerment for women in the workplace.
Details about the event and picture is attached herewith. Our news coverage in you esteemed Medias will be highly appreciated. Further, request to please share us the covered link.
Thank You.
Regards,
Trima Shah
Assistant – Marketing and Communications