शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

घट्यो सुनको मूल्य, कति छ आज ?

मंगलबार, कार्तिक २१ २०८०

काठमाडौं। सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।

मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ । जहाँ चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।