काठमाडौं । सोलुखुम्बुको लबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
उद्धारको लागि टोली घटनास्थलमा जाँदैछ। रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे।
आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो। हेलिकप्टरमा पाइलटमात्रै थिए ।
उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।