शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

इजरायली सेनाले ३२ नेपालीलाई सुरक्षित स्थानमा सारे

मंगलबार, असोज २३ २०८०

काठमाडौं । इजरायलको जोखिम क्षेत्रस्थित बंकरमा रहेका नेपालीहरूको उद्धार गरिएको छ।

सोमबार इजरायली सेनाले ३२ नेपालीलाई सुरक्षित स्थानमा लगेको हो।

प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिबार इजरायलको दक्षिणी भूभागमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ।

त्यहाँ रहेका अन्य नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ।