शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

खोलामा डुबेर बालिकाको मृत्यु

सोमबार, असोज १५ २०८०

मोरङ । मोरङमा एक बालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।

मोरङको बेलबारी नगरपालिका–२ स्थित भलुवाखोलामा बेलबारी–३ की ३ वर्षीया सानी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।