शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उपेन्द्र यादव लागे अमेरिका

शुक्रबार, असोज १२ २०८०

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिकास्थित पार्टीको बिभिन्न कार्यक्रममा सहभागी हुनका लागि यादव अमेरिका प्रस्थान गरेका हुन् ।

उनी अमेरिका प्रस्थान गरे पछि कार्यबहाक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठले पाएका छन् ।