शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

धनगढी बजार जलमग्न

सोमबार, असोज ८ २०८०

झण्डै डेढ घण्टासम्म आज बिहान भएको वर्षाले जलमग्न बनेको धनगढी उपमहानगरपालिका—१ को मुख्य सडक क्षेत्र ।

सडकको पानी निकासको उचित व्यवस्था नहुँदा सर्वसाधारणलाई आवागमन गर्न समस्या भएको हो ।
तस्बिरः रासस