शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज दर खाने दिन

आइतबार, भाद्र ३१ २०८०

काठमाडौं । आज दर खाने दिन ।

नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ ।

हरितालिका तीजमा बेस्सरी नाँच गान गर्नका लागि आज रासथ १२ बजे अघि नै महिलाहरुले दर खाने गर्दछन् । आज राति मिठा मिठा परिकार बनाएर खाने चलन रहेको छ । अझ माइती पुगेकी चेलीलाई आमाबुवा दाजुभाइले खीर, काक्रोसहित फलफूलहरु खुवाउने चलन छ ।

त्यसपछि भोलिबाट सुरु हुने हरितालिका तीजका लागि निराहर ब्रत बस्ने चलन रहँदैआएको छ ।