शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

६० न्यायाधीशको सरुवा, कसको कहाँ ? (सूचीसहित)

शुक्रबार, भाद्र २९ २०८०

काठमाडौं – न्याय परिषदले ६० जना न्यायाधीशको सरुवा गरेको छ । आज (शुक्रबार) बसेको न्यायपरिषद बैठकले ३४ जना उच्च अदालत र बाँकी जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो । बैठकले उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस पनि गरेको छ ।

हेर्नुस् नयाँ नियुक्तिका लागि सिफिरस र सरुवा भएका न्यायाधीशहरुको सूची