शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निजामती सेवा दिवसमा पुरस्कृत हुने यी हुन् ४० कर्मचारी(सूचीसहित)

शुक्रबार, भाद्र २२ २०८०

काठमाडौं – निजामती सेवा दिवसको अवसर पारेर सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गर्दैछ । हिजोको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने भएको हो ।

हेर्नुस् आज सार्वजनिक गरिएको नामको सूची :