शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जनार्दन शर्माको फेसबुक पेज ह्याक

शुक्रबार, भाद्र ८ २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ ।

ह्याकरले उनको फेसबुक पेजमा विभिन्न भिडियो पोष्ट गरेको देखिन्छ ।

नेता शर्माले आफ्नो फेसबुक पेज जनार्दन शर्मा प्रभाकर केही दिनदेखि ह्याक भएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

गत आइतबार (२० अगष्ट) मा शर्माले  रामवृक्ष यादवको स्मृतिको दिन पोष्ट गरेयता उनको पेज ह्याकरको कब्जामा गएको देखिन्छ ।