शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दोलखामा बस दुर्घटना हुँदा २१ जना घाइते

शुक्रबार, साउन २६ २०८०

चरिकोट ।  दोलखामा यात्रीवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा२ख ५४२९ नम्बरको बस तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

उनीहरुको च्छोरोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ ।