आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

तातोपानी नाका एक साताका लागि बन्द हुने

मंगलबार, चैत्र २८ २०७९

काठमाडौं । तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासका अनुुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पूर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखि वैशाख २ गतेसम्म बन्द हुने भएको हो ।

कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखिदेखि वैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।