बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

स्ववियु निर्वाचन : अनेरास्ववियु ९४, क्रान्तिकारी ३७ र नेविसंघ १९ क्याम्पसको सभापतिमा विजयी

सोमबार, चैत्र ६ २०७९

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाल ९४ वटा क्याम्पसमा विजय हासिल गरेको छ ।

आइतवार सम्पन्न स्ववियु निर्वाचन र यसअघि नै निर्बिरोध भएका क्याम्पसहित ९४ वटा क्याम्पसमा बिजय हासिल गरेको हो ।

अखिल क्रान्तिकारी ३७ वटा क्याम्पसमा बिजयी हुँदा नेविसंघ भने हालसम्म जम्म १९ वटा क्याम्पसमा बिजयी बनेको बनेको
आइतवार १० बजे रातिसम्म आएको मतपरिणाम अनुसार एमाले निकट अखिलले नेपाली कांग्रेस निकट नेबिसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियुलगायतको गठबन्धनलाई पराजित गर्दैै ९४ वटा क्याम्पसमा बिजय हासिल गरेको अखिलका नेताहरुले बताएका छन ।
अनेरास्ववियुले जितेका क्याम्पस

१. जिरी क्याम्पस दोलखा, ज्योती खड्का

२. सिद्धार्थ क्याम्पस स्याङजा, सञ्जोग थापा

३. श्रीकोट वहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी

४. साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का

५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक, पवन लामिछाने

६. जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने

७. खप्तड बहुमुखी क्याम्पस डोटी, श्याम विक

८. कृष्ण स्नातक क्याम्पस दार्चुला, हेमन्ती जोशी

९. नवप्रभात क्याम्पस बैतडी, रेखा घटाल

१०. थलारा वहुमुखी क्याम्पस बझाङ, महेश जेठारा

११. मंगला शिक्षा क्याम्पस म्याग्दी, भिममाया रोका मगर

१२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा

१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी

१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर, दिलेन्द्र बडु

१५. ज्ञानोदय वहुमुखी क्याम्पस बाँके, विनय यादव

१६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल

१७. शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली

१८. रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी

१९. माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी

२०. गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी

२१. पुल्चोक इन्जिनियरिङ क्याम्पस, बिराज अर्याल

२२. बुद्धभुमि क्याम्पस कपिलवस्तु, बाबुराम गिरी

२३. कृषि क्याम्पस लमजुङ, बिरेन्द्र जिसी

२४. नारद आदर्श क्याम्पस उदयपुर, केबल तामाङ

२५. भेरी क्याम्पस सुर्खेत, शक्ति पौडेल

२६. हरैया बहुमुखी क्याम्पस रुपन्देही, प्रदिप सापकोटा

२७. खप्तड क्याम्पस कैलाली, पुष्कर अवस्थी

२८. बुलबुले बहुमुखी क्याम्पस कैलाली, पुष्पा खाती

२९. लेटाङ क्याम्पस मोरङ, छवि श्रेष्ठ

३०. सगरमाथा इन्जिनियरिङ क्याम्पस, यज्ञराज सापकोटा

३१. पिपुल क्याम्पस काठमाडाैं, रञ्जित भण्डारी

३२. नर्सिङ क्याम्पस विराटनगर, प्रशंसा पौडेल

३३. डिग्री क्याम्पस बिराटनगर निर्मल गजुरेल

३४. हटिया जनप्रिय बहुमुखी क्याम्पस, मकवानपुर मुना गोले

३५. बंशगोपाल बहुमुखी क्याम्पस, मकवानपुरदिवस सिलवाल

३६. मनहरि ब क्याम्पस, मकवानपुर, कुमार घिसिङ

३७. महाराजगन्ज नर्सिङ क्याम्पस, नोबिना बस्नेत

३८. सेति क्याम्पस बझाङ, लक्ष्मण गिरी

३९. सुनकुडा क्याम्पस, बझाङ, दिलिप अधिकारी

४०.सुनकोशी क्याम्पस, सिन्धुपाल्चोक

४१. इन्द्रावती क्याम्पस, सिन्धुपाल्चोक, किशन दुलाल

४२. हेटौडा क्याम्पस, मकवानपुर, अभी मैनाली

४३. निर्मल बहुमुखी क्याम्पस, मकवानपुर सरोज अर्याल

४४. रुद्रावति क्याम्पस वामीटक्सार गुल्मी अनिश पाठक

४५. षडानन्द बहुमुखी क्याम्पस, भोजपुर गिरिजा कार्की

४६. नमुना बागेश्वरी क्याम्पस, गल्छी, धादिङ अध्यक्ष अन्दाज श्रेष्ठ

४७. कञ्चन बहुमुखी क्याम्पस, गुलरिया कंचनपुर, देब बहादुर साउद

४८. बबई बहुमुखी क्याम्पस गुलरिया,  बर्दिया, लक्ष्मण भण्डारी

४९. ऐश्वर्य बहुमुखी क्याम्पस, कैलाली, कुबेर खड्का

५०. देवदह आदर्श बहुमुखी क्याम्पस, अर्जुन गैरे

५१. कोहलपुर बागेश्वरी बहुमुखी क्याम्पस, देबेन्द्र बुढा

५२. भोजपुर बहुमुखी क्याम्पस, भोजपुर निसान राई

५३. जनप्रशासन क्याम्पस,

५४. बरुवा क्याम्पस गाईघाट, शरद खडका

५५. चौमाला बहुमुखी क्याम्पस, कैलाली, हरेन्द्र बुढा

५६. सप्तकोशी बहुमुखि क्याम्पस बराहक्षेत्र, चित्रमान राई

५७. नव नेपाल क्याम्पस जुगार, रोल्पा, एकराज डाँगी

५८. जन प्रशासन क्याम्पस,  काठमाडौं, अग्र शाही

५९. ललितकला क्याम्पस, काठमाडौं

६०. लम्की बहुमुखी क्याम्पस, कैलाली, कल्पना तिमिल्सिना

६१, महेन्द्ररत्न क्यापस ताहाचल,

६२. मध्यबिन्दु क्याम्पस, नवलपरासी, केशव भुषाल

६३. महाराजगञ्ज मेडिकल कलेज, आनन्दकुमार सिंह

६४. सर्लाही क्याम्पस मलंगवा, धर्मेन्द्र राय

 

निर्बिराेध निर्वाचित

१. धनकुटा बहुमुखी क्याम्पस, सन्तोष बुढाथोकी

२. सुनकोशी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, हीरा थामी

३. ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, प्रकाश गौतम

४. कोटदेवल क्याम्पस, दैलेख, सीता कार्की

५. गरुवा वहुमुखी क्याम्पस, इलाम, गोपाल आचार्य

६. एकतप्पा बहुमुखी क्याम्पस, इलाम, प्रतीक्षा खनाल

७. स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान टेकराज केसि

८. गरामनी दुर्गा क्याम्पस झापा, सन्तोष तिम्सिना

९. मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मी, आकाश खरेल

१०. तीनपाटन बहुमुखी क्याम्पस सिन्धुली, प्रेमबहादुर पुलामी

११. सरस्वती क्याम्पस सिन्धुली, देवराज गौतम

१२. भीमज्योति क्याम्पस सिन्धुली, लक्ष्मी श्रेष्ठ

१३. गौमती बहुमुखी क्याम्पस सिन्धुली, प्रज्वल तिमल्सिना

१४. पिण्डेश्वर विद्यापिठ, सुनसरी, एनिश रेग्मी

१५. माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा, सरोज अधिकारी

१६. जाल्पादेवी क्याम्पस पाख्रीवास, धनकुटा, निर्मला कार्की

१७. सल्यान बहुमुखी क्याम्पस, सल्यान, राजेश ओली

१८. हिले क्याम्पस, धनकुटा, विशाल तामाङ

१९. थर्पु क्याम्पस , पाँचथर, योम्बाहाङ योङ्गहाङ्ग

२०. यासोक क्याम्पस, पाँचथर, मनोज थापा

२१. हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत सिर्जना रसाइली

२२. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी अस्मिता भण्डारी

२३. रिडि बहुमुखी क्याम्पस, गुल्मी गंगा कुँवर

२४. साकेला बहुमुखी क्याम्पस, खोटाङ यम कुमार खड्का

२५. मादी बहुमुखी क्याम्पस, संखुवासभा गोपाल प्रसाईं

२६. संखुवासभा बहुमुखी क्याम्पस, आमोद कार्की

२७. बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा, युदिन चेम्जोङ

२८. दाङ भ्याली कलेज, घोराही दाङ, प्रबिन पुन

२९. सिद्ध जनता बहुमुखी क्याम्पस दाङ, आरती चलाउने

३०. जिरी खिम्ती क्याम्पस, तेह्रथुम, कंचन लिम्बू

३१. मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा, मुना न्यौपाने

 

अखिल क्रान्तिकारीले सभापति जितेका क्याम्पस

१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य

२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा

३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी

४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी

५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की

६) बन्गाड क्याम्पस, सल्यान : अजय बिष्ट

७) फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने

८) लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही

९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा

१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ

११) चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल

१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल

१३) सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने

१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी

१५) गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे

१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ

१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ

१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना

१९) पालुङ बहुमुखी क्याम्पस -पुष्कल श्रेष्ठ

२०) रवि क्याम्पस,पाचथर – चन्द्रहाङ लावती

२१) सहयोगी बहुमुखी क्याम्पस -काठमाडौं : प्रदीप श्रेष्ठ

२२) जनकल्याण बहुमुखी क्याम्पस सल्यान – एकराज ओली

२३) पद्मोदय क्याम्पस दाङ —विष्णु गोराथोकी

२४) झिमरुक बहुमुखी क्याम्पस प्युठान – नरेश पुनमगर

२५) सिस्ने शिक्षा क्याम्प रुकुम (पूर्व) – जयमान बुढा मगर

२६) गुल्मीको जनज्योति बहुमुखी क्याम्पसमा जीवन पौडेल

२७) सोलुखुम्बु विपि कोईराला संस्कृत क्याम्पस मोहन बस्नेत

२८) नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस सिर्जना न्यौपाने

२९) भाषा क्याम्पस धनकुटा-सरोज थापा

३०) बौद्ध_बहुमुखी_क्याम्पस काठमाडौं जीवन तिरुवा

३१) मार्क ईन्टरनेशनल क्याम्पस दाङ् समिरजंग मल्ल

३२) सिम्रुतु क्याम्पस रुकुम निर्मला बुढाथोकी

३३) दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुले-नवीन बिष्ट

३४) गोरखा क्याम्पस (मोडेल कलेज) तुल्सिपुर दाङ -नयमेसन चौधरी

३५) चन्द्रदोय बहुमुखी क्याम्पस ,धादिङ- संन्जित सुवेदी

३६) जय बागेश्वरी बहुमुखी क्याम्पस,धादिङ-नबराज

३७) आँबु खैरेनी क्यामपस तनहुँ अध्यक्ष निशान मगर

 

नेपाल विद्यार्थी संघले सभापति जितेका क्याम्पस

१. जनता क्याम्पस रुपन्देही, लिलाधर घिमिरे

 

२. गुप्तेश्वर वहुमुखी क्याम्पस पर्वत, सतिश रेग्मी

 

३. त्रिपुरा क्याम्पस नाम्दु दोलखा, सरोज थापा

 

४. थापाथली इन्जिनियरिङ क्याम्पस, पुष्कर शाही

 

५. केन्द्रीय क्याम्पस किर्तिपुर, श्यामराज ओझा

 

६. शहिदकृष्ण क्याम्पस तनहुँ, बिष्णु अधिकारी

 

७. रारा बहुमुखी क्याम्पस मुगु, राज तामाङ

 

८. शहीद स्मृति क्याम्पस ओखलढुंगा, सुरेश बाबु धमला

 

९. चामुण्डा क्याम्पस दैलेख, सुनिल शाही

 

१०. नन्दादेवी क्याम्पस कालिकोट, जुनिता बिष्ट

 

११. गुर्भाकोट क्याम्पस सुर्खेत, गोपाल खड्का

 

१२. डोल्पो क्याम्पस डोल्पा, खिमवहादुर रोकाय

 

१३. पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरान, नविन श्रेष्ठ

 

१४. तेह्रथुम बहुमुखी क्याम्पस तेह्रथुम

 

१५.रुकुमेली क्याम्पस रुकुम पश्चिम ,अबिसेश केसि

 

१६. जनज्योती बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुर, संगम श्रेष्ठ

 

१८.केदार ज्योतीपुन्ज बहुमुखी क्याम्पस, डोटीः निर्मल वम

 

१९.आरसी इञ्जिनियरिङ अध्ययन संस्था, सुनसरीः नवीन श्रेष्ठ