बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मोडल अर्चना कौछा मगरको होली बिशेष फोटो फिचरसहित

आइतबार, फाल्गुन २० २०७४

काठमाडौं फागुन, २०–

दश वटा भन्दा बढी भिडियो गरी सककी मोडल अर्चना कौछा मगरले यसपालिको हाली   राम्रो सगं मनाएकी छिन ।

अन्जु पन्तले स्वर दिएको गीतमा सम्म उनले अभिनय गरी सकेकी छिन । उनको यस क्षेत्रमा प्रेबेश भने बिज्ञापन बाट सुरुवात भएको हो ।

उनले ७÷८ पटक फेशन सो पनि गरिसकेकी छिन ।

उनले यसपालिको हालीको लागी फोटो सुट गरेकी छिन । 

फोटो सुट  कन्चन श्रेष्ठले गरेका हुन ।