बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रदेश ५ मा दुई मन्त्री नियुक्त, कुन मन्त्रालयको जिम्मेवारी पाए कुलप्रसाद र बैजनाथले ?

बिहिबार, फाल्गुन ३ २०७४

काठमाडौं फागुन, ३–
प्रदेश ५ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले दुई मन्त्री नियुक्त गरेका हुन् । जसमा माओवादी केन्द्रका स.सदीय दलका नेता कुलप्रसाद केसी प्रदेशसभाको गृह (आन्तरिक मामिला तथा कानुन) मन्त्री नियुक्त भएका छन् भने एमालेका बैजनाथ चौधरी भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् ।  चौधरी पूर्वसांसद समेत हुन् ।