बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

बुधबार, फाल्गुन २ २०७४

काठमाडौं फागुन, २–
बुधबार बसेको एमाले स्थायी कमिटि बैठकले अध्यक्ष केपी ओलीलाई  प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अध्यक्ष ओलीलाई स्थायी कमिटीको  बैठकले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको हो । एमाले सचिव गोकर्ण विष्टका अनुसार  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाए लगतै माओेवादीसँग मिलेर सरकार गठनको दाबी गरिने तयारी गरिएको छ ।