बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महालक्ष्मी विकास बैंकद्वारा शाखा स्थानान्तरण

सोमबार, माघ ८ २०७४

काठमाडौ माघ, ८–
महालक्ष्मी बिकास बैकले शाखा स्थानान्तरण गरेको छ । बैंकले माघ ८ गते (तद् अनुसार २२ जनवरी २०१८) देखि तिलोत्तमा नगरपालीका–६ मणिग्राममा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–४ ट्राफिक चोक बाट स्थानान्तरण भई मणिग्रामम सञ्चालनमा आएको हो । बैंकको यस शाखाले स्थानीयस्तरमा उत्कृष्ठ सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
विकास बैंकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको बैकले चालुु आर्थिक बर्षको पुस मसान्तसम्म २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।