बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन (सूची सहित)

शुक्रबार, पुष २८ २०७४

 

काठमाडौँ  पुस, २८–
 संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गरेको  जनाएको छ ।  

सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम मन्त्रालयले स्थानीय सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरि नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।