बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गोविन्द केसीलाई पक्राउ गरिएकोमा डा.लोहनी आक्रोशित, तत्काल रिहाइ गर्न माग

बुधबार, पुष २६ २०७४

काठमाडौं पुस, २६– 
डा. गाविन्द केसीलाई पक्राउ गरिएकोप्रति एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा  प्रकाश चन्द्र लोहनीले कडा विरोध जनाएका छन् । 
अध्यक्ष लोहनी ले विज्ञप्ति मार्फत विरोध जनाएका हुन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, केसी सामाजिक, न्याय र कानुनी राज्यको लागि संघर्षरत व्यक्ति भएको  उल्लेख गर्दै अपराधीलाई जस्तो गरेर थुन्नु शक्तिको दुरुपयोग मात्रै हो भनेका  छन् । साथै, नेता लोहनीले डा. केसीको तत्काल रिहाईको माग समेत गरेका छन् ।